Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रास्वपाले तोक्यो पहिलो महाधिवेशनको मिति र स्थान

रास्वपाले तोक्यो पहिलो महाधिवेशनको मिति र स्थान

काठमाडौँ  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मिति तय गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने घोषणा भएको नेता गणेश पराजुलीले जानकारी दिए । 

आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तोकेको हो । 

यसअघि पार्टीले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट