Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले सानदार सुरुवात गरेको छ।अमेरिकाको आर्लिङ्गटन स्टेडियममा बुधबार राति भएको अत्यन्तै रोमान्चक खेलमा इंग्ल्याण्डले क्रोएसियामाथि ४–२ को रोमाञ्चक जित दर्ता गरेको हो।

यो जितसँगै इंग्ल्याण्डले क्रोएसियासँगको पुरानो हिसाब समेत चुक्ता गरेको छ।

यसअघि मस्कोमा भएको विश्वकप सेमिफाइनल भिडन्तमा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै उपाधि होडबाट बाहिर पठाएको थियो, जसको बदला इंग्ल्याण्डले यसपटक बलियो पुनरागमनसहित लिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट