Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

केप भर्डेविरुद्ध अर्जेनटिनाको संघर्षपूर्ण जित

केप भर्डेविरुद्ध अर्जेनटिनाको संघर्षपूर्ण जित

काठमाडौँ : विश्वकप फुटबलमा केप भर्डेले एतहासिक र उत्कृष्ट यात्रालाई अन्तत अर्जेन्टिनाले  अन्तत संघर्षपूर्ण रुपमा अन्तिम ३२ मा रोकेको छ। साविक विश्व विजेतालाई १ सय २० मिनेट सम्म पुर्याउँदै नवप्रवेशी केप भर्डेले समूहचरणको सनसनीलाई नकआउट चरणमा पनि कायम राख्यो।

रोमाञ्चकपूर्ण खेलमा केप भर्डेले अर्जेन्टिनाले बनाएको २ पटकको अग्रतामा पुनरागमन गरेपनि तेस्रो पटकको अग्रतालाई भने अर्जेन्टिनाले जोगाउँदा खेलमा ३(२ को रोमाञ्चक जित निकाल्दै प्रि(क्वाटरफाइनलमा प्रवेश गर्न अर्जेन्टिना सफल भयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट