Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, पहिलो पटक नर्वे क्वाटरफाइनलमा

हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, पहिलो पटक नर्वे क्वाटरफाइनलमा

काठमाडौँ  : विश्वकप फुटबलमा नर्वेले एतिहासिक रुपमा पहिलो पटक क्वाटरफाइनमा स्थान बनाएको छ। स्टार स्ट्राइकर अर्लिङ हालान्डले अन्तिम १० मिनेट भित्र दुई गोल गरेपछि ब्राजिल अन्तिम १६ बाटै घर फर्किएको हो।

नर्वेले एतिहासिक रुपमा २-१ को जित निकाल्दा हालान्डले जारी विश्वकपमा ७ गोल पुरा गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट