Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौँ  : विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो खेलमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। अब फ्रान्सले फाइनल प्रवेशका लागि स्पेन र बेल्जियम बिचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

पहिलो हाफमा पेनाल्टी मिस गरेका केलियन एम्बाप्पेले दोस्रो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाउँदा अर्को एक गोल डेम्बेलेका नाममा रह्यो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट