Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकाललाई

मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकाललाई

काठमाडौँ :  मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्।शनिबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयजित ग्राण्ड फिनालेमा उनले मिस नेपालको उपाधि जितेकी हुन्।

यस्तै, मिस नेपाल इन्टरनेशनल आर्या निशान्त घोषित भइन् भने मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भइन् ।मिस नेपालको आयोजना द हिडन ट्रेजरले गरेको हो।

deepmala2_VFpYUEKCa0.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट