Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

मुग्लिन–नारायणगढ सडकमा पहिरो: दुईतर्फी आवागमन अवरुद्ध

मुग्लिन–नारायणगढ सडकमा पहिरो: दुईतर्फी आवागमन अवरुद्ध

चितवन : आज बिहान मुग्लिन–नारायणगढ सडक खण्डको (ch २४+६५०) मा पहिरो खस्दा सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ। 

सडक डिभिजन भरतपुरका अनुसार बिहान ७:०५ बजे पहिरो खसेपछि सडक ठप्प भएको हो। अहिले सडक डिभिजनका उपकरणहरू पहिरो हटाउने कार्यमा परिचालन भइसकेका छन्। पहिरो पन्छाएर सडक आवागमन पूर्णरूपमा सञ्चालनमा आउन करिब १ घण्टा लाग्ने अनुमान गरिएको  छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट