नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने कार्यक्रम केही दिन पर सरेको छ । यसअघि तय भएको मितिमा परिवर्तन गर्दै उनी अब २८ साउनमा नेपाल फर्किने भएका हुन् ।
कांग्रेस नेता डा. प्रकाशशरण महतले पूर्वसभापति देउवा आगामी बिहीबार काठमाडौं अवतरण हुने भएका छन् । यसअघि पूर्वसभापति देउवा २६ साउनमा स्वदेश फर्किने बताइएकाे थियाे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij