Aug 17 2026 | २०८३, भाद्र १गते
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।पार्टीका अनुसार बैठक आज दिउँसो १ बजेदेखि ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्दैछ।
आज बैठकले पार्टीको १५औं महाधिवेशनसहित समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij