Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

प्रतिनिधिसभाको बैठक मंगलबारसम्म स्थगित

प्रतिनिधिसभाको बैठक मंगलबारसम्म स्थगित

काठमाडौँ : प्रतिनिधिसभाको बैठक मंगलबारसम्म स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

सोमबारको बैठकमा ३ विधेयक प्रस्तुत भएका छन् । त्यस्तै,बैठकले प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट