Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

काठमाडौँ आइपुगे देउवा

काठमाडौँ आइपुगे देउवा

काठमाडौँ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्।

उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।

देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि कात्तिक १० गते सिंगापुर गएका थिए। उनी बिहीबार थाइल्यान्डबाट नेपाल आएका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट