Aug 17 2026 | २०८३, भाद्र १गते
काठमाडौं : तामाकोशी नदीमा फसेका एकजनाको सकुशल उद्धार गरिएको छ । दोलखाका २२ वर्षीय युवक शुक्रबार तामाकोशी नदीमा माछा मार्ने क्रममा नदीको बहाव बढेपछि फसेका थिए ।
उनलाई नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा राति उद्धार गरेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij